Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा थप २ संक्रमितको मृत्यु

corona-death-1622530654.jpg

मकवानपुरको हेटौंडामा थप २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुबै जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । उनिहरुको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।मृत्यु हुनेमा हेटौंडा-८ की ७५ वर्षीया महिला र हेटौंडा-११ की ७८ वर्षीया महिला रहेका छन् ।

यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ जना पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif