Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा थप २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

मकवानपुरका थप २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

पुष्टी भएकाहरुमा मकवानपुर गढीको २ जना, बागमती गाउँपालिकाको १ जना, जिल्ला बाहिरको ५ जना, हेटौँडाको १८ जना गरि २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको कोरोना आइसोलेसन वार्डले जनाएको छ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif