Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि

corona-virous-1620987199.jpg

मकवानपुरमा आज थप १ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शक्रबार १ सय ४३ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप १ सय ९ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेमा सबैभन्दा बढी १ सय १ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । कैलाश गाउँपालिकाकाको १ जना, मकवानपुगढी गाउँपालिकाको ३ जना, बकैया गाउँपालिकाको २ जना र जिल्ला बाहिरको २ जना रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif