Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा थप १ सय ८३ जनाले कोरोना जिते

covide-1622974756.jpg

मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ सय ८३ जनाले कोरोना संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट १ सय ५० जना र आइसोलेसनबाट ३३ जना गरी थप १ सय ८३ जनाले कोरोना जितेका हुन् । यो संगै जिल्लामा कोरोना जित्नेको संख्या ७ हजार १ सय ९३ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif