Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा थप १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि

corona-virous-1620809607.jpg

मकवानपुरमा थप १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार २ सय ७० जनाको स्वाव परीक्षणमा १ सय ८२ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १ सय ६७ जना, मकवानपुरगढी गाउँपालिकाका ४ जना, भिमफेदी गाउँपालिकाका ३ जना, मनहरी र बकैंया गाउँपालिकाका एकएक जना रहेका छन् भने जिल्ला बाहिरका ६ जना रहेका छन् । संक्रमित मध्ये ८३ महिला र ९९पुरुष रहेको रहेका छन् ।

No description available.



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif