Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा थप १ सय ५१ जनाले कोरोना जिते

covide-1622542439.jpg

मकवानपुर जिल्लामा कोरोना पुष्टि हुने भन्दा कोरोना जित्नेको संख्या बढ्दै गएको छ । जिल्लामा आज १ सय ४४ जनामा कोरोना पुष्टि हुँदा १ सय ५१ जनाले कोरोना जितेका छन् । यो संगै जिल्लामा कोरोना जित्नेको संख्या ६ हजार ४ सय ७६ पुगेको छ ।

 कोरोना जित्नेहरुमा हेटौंडाका १ सय २९ जना,भीमफेदीका ६ जना,मनहरीका ४ जना,कैलाश र राक्सिराङबका ३र३ जना,मकवानपुरगढी र बागमतीका २ २ जना,थाहा र बकैयाका १.१ जना रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif