Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा थप १ सय २ जनामा संक्रमण पुष्टि

corona-virous-1622369044.jpg

 मकवानपुरमा आज १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ सय २ जनामा कोरोना पुष्टि भएको हो । 

जिल्लाको १० स्थानीय तहमा भएको एन्टिजेन र पिसिआर परिक्षण मार्फत उनिहरुमा संक्रमण पुष्टिी भएको हो । संक्रमित मध्ये ६६ जनाको पिसिआर तथा ३६ जनाको एन्टिजेन परिक्षणबाट पोजेटिभ रिजल्ट आएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif