Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा थप १४६ जनामा कोरोना संक्रमण पुुष्टि

corona-virous-1621501974.jpg

मकवानपुरमा थप १ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ४० जनामा गरिएको परीक्षणमा थप १ सय ४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा १ सय १० जना हेटौंडाका,१३ जना मनहरी गाउँपालिकाका,९ जना थाहा नगरपालिकाका,५ जना बकैया गाउँपालिकाका,भीफेदी र मकवानपुरगढी गाउँपालिकाका ३र३ जना तथा २ जना इन्द्रसरोबर गाउँपालिकाका रहेका छन् भने १ जना राक्सिराङ गाउँपालिकाका रहेका छन् । यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ७ हजार ७५ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif