Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा थप एक संक्रमितको मृत्यु

corona-death-1621057552.jpg

मकवानपुरमा थप एक संक्रमितको मृत्यु भएको छ ।

शनिबार बिहान हेटौंडा उपमहानगरपलिका वडा नंबर ४ की ७३ वर्षीय महिलाको हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । यो संगै मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif