Thursday, 27th August, 2026
वि.स.

मकवानपुरमा गुडिहेको यात्रुवहाक सवारीमा आगजनी

gadi-1604822217.jpg

 मकवानपुरको मनहरीमा गुडिरहेको यात्रुबाहक सवारीमा आगलागी भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमन्टारमा गुडिरहेको बा २ ख २५५६ नम्बरको यात्रुबाहक हायस गाडीमा ब्याट्री सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

मनहरी ज्यामिरेबाट नारायणगढतर्फ जाँदै गरेको उक्त गाडीमा आगजनी हुँदा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आगलागीबाट गाडी पुर्ण रुपमा जलेर नष्ट भएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif