Thursday, 27th August, 2026
वि.स.

मकवानपुरमा खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु

d-1618900039.jpg

 मकवानपुरको सामरी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ ।

सोमबार साँझ पौडी खेल्ने क्रममा डुबेर ज्यान जानेमा मकवानपुरगढी गाउँपालिका वडा नंबर ५ का ११ वर्षीय बालक किस्मत पौडेल रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्‍वर रिमालले जानकारी दिए ।

मृतक पौडेलको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif