Sunday, 23rd August, 2026
वि.स.

कोरोनाबाट थप ३ जनाको मृत्यु

dead-1626691831.png

मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको  मृत्यु भएको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिकाका रहेका छन् ।

यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृतयु हुनेको कूल संख्या १ सय ३७ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif