Thursday, 27th August, 2026
वि.स.

मकवानपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु

corona-death-1607749102.jpg

कोरोना भाइरस संक्रमणको कारण हेटौंडा उपमहानगरपालिकाका एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उपमहानगरपालिकाको वडा नंबर ५ का ८५ वर्षीय वृद्ध रहेका छन् । उनको उपचारको क्रममा गएराति भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

अस्पताल अनुसार उनलाई मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई मंसिर २५ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनलाई सोहि दिन कोभिड आईसीयूमा राखि उपचार सुरु गरिएको थियो । उनको उपचारको क्रममा गएराति मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif