Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा करेन्ट लागेर एक जनाको ज्यान गयो

death-body-1623233739.jpg

 मकवानपुरको बकैया गाउँपालिकामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर मङगलबार राती एक जनाको ज्यान गएको हो।

ज्यान जानेमा बकैया ५ का ६० वर्षीय जगत बहादुर माझी रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्‍वर रिमालले जानकारी दिए ।

सिमात खोलाबाट घरको ट्याङकीमा पानी तान्नने क्रममा करेन्ट लागेर माझीको घटनास्थलमै ज्यान गएको प्रवक्ता रिमालले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif