Monday, 17th August, 2026
वि.स.

मकवानपुरमा अझै १० दिन थपियाे निषेधाज्ञा (आदेशसहित)

524x380-New_Office_Buildi-1627482645.jpg

मकवानपुरमा जारी निषेधाज्ञा अझै  १० दिन थपिएको छ ।
पछिल्लो पटक थप गरिएको निषेधाज्ञा १४ साउनसम्मको लागि रहेकोमा त्यसपछि १० दिन थपिएकाे हाे । 

१३ साउनमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले १० दिनका लागि निषेधाज्ञा समय थपेर आदेश जारी गरेका हुन् ।प्रशासनले निषेधज्ञामा बिहान ४ बजेबाट ११ बजेसम्म खाद्यान्न व्यवसाय तथा ११ बजेबाट साँझ ६ बजेसम्म अन्य व्यवसायहरु सञ्चालन गर्न अनुमति दिएको छ । संघीय सरकारले बन्द गरेका शैक्षिक संस्थाहरु सहितका व्यवसाय भने बन्द नै रहने छ । जिल्लामा निजी तथा सार्वजनिक यातायात संचालन भइरहेको छ । 
हेर्नुहाेस् आदेश-पत्र 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०