Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरको मालपोत र नापी कार्यलय बन्द

makawanpur-1619606545.jpg

मकवानपुरको मालपोत कार्यलय र नापी कार्यलय बिहिबार देखि बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रको बैठकले  बिहिबार देखि मकवानपुरको मालमोत कार्यलय र नापी कार्यलय बन्द गर्ने निर्णय गरेको हो ।

मालपोत र नापी कार्यलयमा भिडभाड बढेको कारण संक्रमणको जोखिम बढेको भन्दै कार्यलयको आन्तरिक कार्य बाहेकका अन्य सबै प्रकारको सेवाहरु भोलि देखि अर्को निर्णय नभएसम्मको लागि बन्द हुने प्रशासनले जनाएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif