Wednesday, 1st July, 2026
वि.स.

मकवानपुरको जुरीखेतमा टाटासुमो दुर्घटना

मकवानपुरको जुरीखेतमा १४ वैशाख दिउँसो टाटासुमो दुर्घटना भएको छ । दुर्घटनामा परी एक व्यक्ति गम्भिर घाईते भएका छन् ।

बिरगंजबाट काठमाण्डौ जाँदै गरेको ना। १ ज। २२५३ नम्बरको सुमो दुर्घटना भएको भिमफेदी प्रहरीले जानकारी गराएको छ । घटना सम्बन्धी थप विवरण आउन बाँकी छ ।