Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरका ४९ जना प्रहरीमा कोरोना संक्रमण

police-bagmati-1599024870.jpg


मकवानपुरमा हालसम्म ४९ जना प्रहरीमा पुष्टि भएको छ ।

मकवानपुरमा हालसम्म ४९ जना प्रहरीमा पुष्टि भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक बसन्तकुमार लामाले जानकारी दिए ।

मकवानपुर प्रहरीमा चोरी र लागूऔषध ओसारपसारको आरोपमा पक्राउ गरिएका थुनुवाबाट कोरोना संक्रमण प्रहरीमा फैलिएको प्रहरी उपरिक्षक शुशिलसिंह राठोरले जानकारी दिए । ४९ जना संक्रमित मध्यमा २८ जना बिषेक भएर ड्युटीमा पुन फर्किसकेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०