nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका २३ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

csm_csm_teaser_corona_pre-1642498305.jpg

मकवानपुरमा पछिल्लो एक हप्ताभित्र २३ जना स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यलय मकवानपुर अनुसार जिल्ला भित्र हाल २३ जना स्वास्थ्यकर्मी सक्रिय संक्रमित रहेका छन् ।

कार्यलय अनुसार सबैभन्दा बढी मनहरी गाउँपालिका भित्रका १३ जना स्वास्थ्यकमी,हेटौंडा उपमहानगरपालिका भित्रका ८ जना र स्वास्थ्य कार्यलय मकवानपुरका २ जना गरी २३ जना जना रहेका छन् । संक्रमित सबै आफ्नै घरमा उपचारत रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)