Thursday, 27th August, 2026
वि.स.

मकवानपुरका सिडिओ रिजालको सरुवा

g-1617949169.jpg

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्द प्रसाद रिजालको सरुवा भएको छ । सिडिओ रिजालको गृह मन्त्रालयमा सहसचिवको पदमा सरुवा भएको हो ।

बिहिबार सरकारले दुई दर्जन बढी प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा तथा पदस्थापन गरेसँगै मकवानपुरका सिडिओ रिजालको गृहमन्त्रालयमा सरुवा भएको हो ।

रिजाललको सरुवा भएसँगै मकवानपुरमा भरतमणी पाण्डे आउने भएका छन् । पाण्डे यसअघि गृह मन्त्रालयको सहसचिव रहेका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif