Thursday, 27th August, 2026
वि.स.

मकवानपुरका फरार प्रतिवादी पक्राउ

pakarau-1615008631.jpg

 मकवानपुर प्रहरीले एक जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

जिल्ला अदालत मकवानपुरको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष ११ महिना ५ दिन कैद बाँकी र २ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका हेटौंडा-१२ बस्ने ४१ वर्षीय भिमसेन थापामगरलाई प्रहरीले पक्राउ गरेको हो । थापामगरलाई शुक्रबार हेटौंडा-१२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थापामगरलाई कैद तथा जरिaवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थिति गराईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif