Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरका थप एक हप्ता निषेधाज्ञा थप्ने तयारी

cdo-makawanpur-1623568267.jpg

मकवानपुर जिल्लामा थप एक हप्ता निषेधज्ञा थप्ने तयारी गरिएको छ । असार १ गतेसम्म जारी रहेको निषेधाज्ञालाई थप एक हप्ता थप्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

३० जेठमा  बस्ने कोभिड संकट ब्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको केही ‘मोडालिटि’ परिवर्तन गरेर निषेधाज्ञालाई एक हप्तासम्म थप्ने सिफारिस गर्न सक्ने कार्यालयको भनाइ छ । कोरोना संक्रमणको दोश्रो लहर फैलिएपछि गत बैशाख तेश्रो साताबाट मकवानपुरमा निषेधज्ञा लगाइएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif