Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरका अति विपन्न परिवारलाई सरकारले घर निर्माण गरिदिने

ghar-1-1622291433.jpg

मकवानपुर सहित देशकका विभिन्न जिल्लाका अति विपन्न, लोपान्मुख जातीका परिवारको लागि सरकारले घर निर्माण गरि हस्तान्तरण गर्ने भएको छ ।

जनता आवास कार्यक्रम अन्र्तगत आगामी वर्षभित्र ति परिवारवाई घर निर्माण गरि हस्तान्तरण गर्ने सरकारले घोषणा गरेको हो । बजेट भाषण मार्फत अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif