Saturday, 15th August, 2026
वि.स.

भैँसेमा सुमाे दुर्घटना

IMG_20211215_111130-1639546211.jpg

मकवानपुरको भैसेमा सुमो आफै अनिन्त्रित हुँदा दुर्घटनामा परेकाे  छ ।

२९ मंसिर बिहान हेटौंडा–काठमाण्डौं जोड्ने छाटो दुरीको मार्ग अन्तर्गत भीमफेदी-२ भैसेमा काठमाडौबाट हेटौंडा जाँदै गरेको ना १ ज २८९१ नंबरको सुमो आफै अनिन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनका अनुसार सुमोमा चालक सहित ४ जना सवार रहेको र उनीहरुलाई सामान्य चोटपटक लागेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif