Wednesday, 19th August, 2026
वि.स.

भूकम्पपीडितलाई घर बनाउने म्याद थपियो

सरकारले भूकम्पपीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद असार मसान्तसम्म थपिएको छ । यसअघि यस्तो चैत मसान्तसम्म दिइएको म्याद बढाइएको हो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले तीन महिना म्याद थप्ने निर्णय गरेको हो । सबै लाभग्राहीले अनुदान रकम नपाउने स्थति आएपछि म्याद थपिएको समितिले जनाएको छ ।

समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तसम्म सबै भूकम्प पीडितलाई छानामुनि ल्याउन निर्देशन दिएका थिए । त्यसका लागि आइपर्ने अड्चन तुरुन्तै फुकाइने उनले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif