Saturday, 15th August, 2026
वि.स.

भीरबाट लडेर चन्द्रबहादुरकाे मृत्युु

Death-(2)-1628758587.jpg

भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । उदयपुर रौतामाई गाउँपालिका–८ का ३० बर्षीय चन्द्र बहादुर रिखाम मगरको भिरबाट लडेर मृत्यु भएको हो ।

२७ साउनमा पुवारे भंज्याङ गएका मगर २८ साउन बिहान सम्म पनि घर नआएपछि आफन्तले खोजतलास गर्दै जाने क्रमा बाटोमा पर्ने पुवारे भंज्याङको भिरबाट लडेर मृत्यु भएको अबस्थामा मगरको लाश फेला परे पश्चात प्रहरीलाई जानकारी गराएका थिए ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय रौतामाई र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif