Tuesday, 18th August, 2026
वि.स.

भीमफेदीमा राज्यमन्त्री बानियाको भब्य स्वागत

INDRA-1480760795.jpg

मकवानपुर जिल्ला ऐतिहासिक सांस्कृतिक महत्व बोकेको भीमफदीमा पर्यटन सांस्कृतिक उड्डयन राज्यमन्त्री तथा सांसद इन्द्र बानियांको स्वागत गरिएको छ । नेपाली कांग्रेस भीमफेदी गाउँ इकाइको आयोजनामा मन्त्री बानियाँलाई स्वागत गरिएको हो । नेपाली कांग्रेस गाउँ इकाइका सभापती जब्बरसिं वाइबाको सभाध्यक्षतामा स्वागत कार्यक्रम भएको हो । मन्त्री इन्द्र बानीयाँलार्इ स्वागत गर्न भीमफेदीबासीले बाजा गाजा सहित पञ्चकन्याको स्वागत तयारी साथ हर्षोल्लास गरी घरघडा सजाएर फुलमाला लिएर उपस्थित भएका थिए ।

स्वागत कार्यक्रममा ज्यासलटोल देखी महेन्द्र उच्च माविसम्म बाजा गाजा समेत पैदल यात्रा गरीएको थियो । कार्य्रक्रम अवसरमा राज्य मन्त्री बानिया ले भीमफेदी को बिकास र्निमाण तथा पर्यटकीय संभाबनालार्इ संम्बोधन हुने तथा बिगत चार महिना देखी बिजुली बिहिन प्राथमकि स्वास्थ केन्द्र भीमफेदीमा वद्यिुत जडान संचालनमा उल्लेखनिय भुमिका हुने बिचार ब्यक्त गरे ।

-सुरेन्द्र थिंके/भीमफेदी



INDRA-1480760801.jpg






Thaha-002-1774415222.gif