Friday, 28th August, 2026
वि.स.

ब्राउनसुगरसहित दुई जना पक्राउ

pakrau2-1622356775.jpg

झापा बुद्धशान्ति गाउँपालिका-३ धाइजन चोकबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय भिमल बस्नेत र २९ वर्षीय विशाल बस्नेत छन्।

शनिबार बेलुका पौने ६ बजे उनीहरूलाई लागुऔषध ब्राउनसुगर २ ग्राम ४०० मिलिग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif