Saturday, 15th August, 2026
वि.स.

बुद्धचोकबाटै अटो चोरी

b-1630420303.jpg

मकवानपुरको हेटौँडाबाट गएराति ना २ ह ५३३२ नम्बर को अटो चोरी भएको छ । कान्तिलोक मार्ग अन्र्तगत हेटौँडा उपमहानगरपालिका वडा नं.२ बुद्धचोक नजिकै राधाकृष्ण भवन अगाडी रोकी राखेको निलो रंगको पेजिओ कम्पनीको अटो चोरी भएको हो ।

मकवानपुरगढी गाउँपालिका–२ घर भइ हाल हेटौँडा उपमहानगरपालिका वडा नं.२ बस्ने सोम प्रसाद तिमल्सिनाको नाममा भएको उक्त अटो चोरी भएको हो । उक्त नम्बरको अटो कसैले कही देदेखेमा तुरुन्त ९८६०७०७३२६ (अटो धनी सोम प्रसाद) वा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सम्पर्क गर्न आग्रह गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif