Wednesday, 19th August, 2026
वि.स.

बिष्णु भर्सेस कुमारी : मतान्तर उस्तै

Mak-2-ka-1669094038-1669102577.jpg

प्रदेश सभा निर्वाचन अन्तर्गत् मकवानपुरको २ नम्बरको ‘क’ मा शुरुवाती चरणदेखि नेकपा एमालेका विष्णुप्रसाद ढकाल निरन्तर अगाडि देखिएका छन् । हेटौंडामा जारी मतगणनाको पछिल्लो अपडेटसम्म आइपुग्दा एमालेका ढकालले गठबन्धनका कुमारी मोक्तानलाई लगातार लिड गरिरहेका छन् ।

प्रदेश सभा सदस्यको लागि अहिलेसम्म  ढकालले ६७३७ मत प्राप्त गरेका छन् भने उनलाई मोक्तानले ६४४७ मतका साथ पछ्याइरहेकी छिन् ।  

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif