Tuesday, 25th August, 2026
वि.स.

बाढी पहरोका कारण थाहा ५ को स्कूल टोल जोखिममा

School-Tol-1595301833.jpg

निरन्तर वर्षका कारण बढेको बाढी र पहिरोका कारण थाहा नगरपालिका वडा नम्बर ५ स्कुल टोललाई जोखिम बढेको छ । 

पहिरो ।थाहा ५ मा रहेको स्कूल टोलमा १७ घर रहेको छ । टोलको तलपट्टी पालुङ खोलाको सतह बढेको छ भने टोलभन्दा माथितिर पहिरो गएको वडा सदस्य चमेली वाइवाले जानकारी दिइन् । 

त्यस्तै टोलसम्म पुग्ने सडक पनि भत्केको छ ।  निरन्तर वर्षा भैरह्यो भने टोल उच्च जोखिममा हुने स्थानीयहरुले बताएका छन् । 

भत्किएको सडक ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif