Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागमती प्रदेशमा ७ भदाैमा सार्वजनिक विदा

Bagmati-Provic-1629438355.jpg

गाइजात्रा मनाउनका लागि बागमती प्रदेशमा ७ भदौमा सार्वजनिक बिदा दिइएको छ। गाईजात्राका अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्जजनिक सूचना जारी गर्दै प्रदेशमा हर्ष उल्लासका साथ मनाइने गाइजात्रा पर्वको उपलक्ष्यमा ७ भदाैमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

Bagmati-Provic-1629438359.jpg