Sunday, 23rd August, 2026
वि.स.

बागमती प्रदेशका ३ जना सचीवको सरुवा

Mukhamantri-1598451818.jpg

बागमती प्रदेशका ३ जना सचीवको सरुवा भएको छ ।

सङ्घीय मामिका तथा सामन्य प्रशासन मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्री परीषदको कार्यालय बागमती प्रदेशका सचिब भगिरथ पाण्डे, भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचीब तेजराज भट्ट, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिब शिव वाग्लेको सरुवा गरेको हो ।

उहाँहरुको स्थानमा क्रमशः संचार तथा प्रविधी मन्त्रालयका सहसचिव राधिका अर्याल, बन तथा वातावरण मन्त्रालयका सहसचिव सिन्धुप्रसाद ढुंगाना र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्जिब बराल आउनुहुने भएका छन् ।

भगिरथ पान्डे, अर्थ मन्त्रालय तेजराज भट्ट खानेपानी मन्त्रालय शिबकुमार वाग्लेको, बन तथा बाताबरण मन्त्रालयमा सरुवा भएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०