Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन

lokdown-1618911688.jpg

बाँकेमा कोरोना संक्रमितको संख्या बढेपछि वैशाख ९ गतेदेखि लकडाउन गरिने भएको छ।

मंगलबार बसेको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमी) बाँकेको बैठकले संक्रमण रोक्न बिहीबारदेखि लकडाउन गर्ने निणर्य गरेको हो।

संक्रमितले अस्पताल भरिन थालेको र संक्रमितको संख्या पनि तीव्र भएपछि लकडाउन गर्ने निर्णय गरेको डिसिसिएमीले जनाएको छ।

पहिलो चरणमा एक साताका लागि लकडाउन गर्ने डिसिसिएमीले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०