Wednesday, 26th August, 2026
वि.स.

बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

accident-new-1621400965.jpg

पश्चिम नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी ४९ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुधबार बिहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका वडा नम्वर ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा दुर्घटना भएको हो ।

काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस खोलामा खसेर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif