Friday, 3rd July, 2026
वि.स.

बलात्कारको आरोपमा मकवानपुरका एकजना पक्राउ

pakrau1-1609063810.jpg

पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ कि एकजना अशक्त महिलामाथि करणी गरेको अभियोगमा प्रहरीले एकजना ६२ वर्षका पुरुषलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय २१ वर्षीया अशक्त महिलामाथि करणी गरेको आरोपमा ती महिलाको ठुलो बुबा नाता पर्ने ६२ वर्षीय परुषलाई पक्राउ गरिएको हो ।

 थप अनुसन्धान गर्न सात दिनको म्याद समेत थपेको  मकवानपुर प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०