Wednesday, 19th August, 2026
वि.स.

बर्ताैला अघिअघि, मतान्तर घटाउँदै खतिवडा

IMG_20221122_154447-1669111314.jpg

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं २ मा महेश बर्ताैला ७१७० मतसहित विरोध खतिवडाभन्दा अगाडि छन् । खतिवडाले मतान्तर भने घटाउँदै लगेका छन् ।

अहिलेसम्म खतिवडाले ६९४६ मत पाएका छन् । मतान्तर २२४ रहेकाे छ ।  भरत पराजुलीकाे मत २४२९ रहेकाे छ ।

मकवानपुर २ मा अहिलेसम्म १८२८५ मत गणना सकिएकाे छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif