Wednesday, 19th August, 2026
वि.स.

बर्ताैलालाई भेटेनन् खतिवडाले (मतसहित)

IMG_20221121_233210-1669121881.jpg

मकवानपुर–२ मा नेकपा एमालेका महेश बर्तौलालाई काँग्रेस, माओवादी र समाजवादी गठबन्धनका बिराेध खतिवडाले अझै भेट्न सकेका छैनन् ।

खतिवडाकाे भन्दा बर्ताैलाकाे मत २५६ ले बढी छ । २०४३४ मत गन्दा बर्ताैलाकाे ८१२१ मत रहेकाे छ भने खतिवडाले ७८६५ प्राप्त गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif