Saturday, 15th August, 2026
वि.स.

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

gold_WChN5J6UEa-1627537615.jpg

साताको पाँचौँ कारोबार दिन १४ साउनमा पनि सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १४ साउनमा सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९०० रुपैयाँ कायम भएको छ।

१३ साउनमा पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

१४ साउनमा चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेर १ हजार २७० रुपैयाँ कायम भएको छ। १३ साउनमा तोलामा १५ रुपैयाँ घटेर चाँदी १ हजार २५५ रुपैयाँमा किनबेच भएको थियो।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif