Wednesday, 26th August, 2026
वि.स.

बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

gold1-1620543871.jpg

आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार  छापावाला सुनको मूल्य तोलामा १ सयले बढेर ९१ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि सुक्रबार छापावाला सुन तोलाको ९१ हजार ७ सयमा कारोबार भएको थियो ।त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा ५ रुपैँयाले घटेर प्रतितोला १३४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif