Thursday, 27th August, 2026
वि.स.

बज्रवाराही माविलाई मेयरकप छात्र भलिबलको उपाधि

Volly-1615900790.jpg

थाहा नगरपालिकामा संचालन भएको तेस्रो मेयरकप भलिबलको उपाधि बज्रवाराही माविले हात पारेको छ । राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत भएको मेयरकप भलिबल प्रतियोगितामा सुरन्दरीदेवी माविलाई पराजित गर्दै बज्रवाराही प्रथम भएको हो । 

मेयरकप भलिबलको छात्रतर्फको उपाधि हासिल गरेसंगै बज्रवाराही माविले नगद १५ हजार नगद मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । त्यस्तै द्वितीय ले १० हजार र तृतीइ भएको   ले ५ हजार नगद मेडल तथा प्रमाणपत्र पाएको छ । 

राष्ट्रपति  रनिङ शिल्ड प्रतियोगितामा बज्रबाराही माविे ४ स्वर्ण १ रजत १ काश्य पदक जित्दै थाहा नगरमा दोस्रो स्थान हासिल गरेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif