Thursday, 27th August, 2026
वि.स.

बकैया गाउँपालिकामा ७ बिगाहा गाँजा खेती फडानी

ganja-1608183531.jpg

मकवानपुरको बकैयामा अबैध रुपमा गाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । बकैया ६ गोवरस्थान लगायतको एरियाहरुमा लगाइएको हरियो गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

लागू औषध गाँजा खेती फडानिको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी निरीक्षक कमल कुमार लुङगेलीको कमाण्डमा संयुक्त २० जना प्रहरी टोलीले ७ बिगाहा लागू औषध गाँजा खेति फडानी गरी नष्ट गरिएको हो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif