Monday, 24th August, 2026
वि.स.

प्रतिशतमा तलमाथि, थाहामा काेराेना संक्रमित घटेनन्

thaha-update-corona-thaha-1626798106.jpg

सङ्क्रमण दर दैनिक तलमाथि भैरहन्छ तर थाहामा काेराेना घटेकाे छैन । थाहा नगरपालिकनमा  ५ साउनमा पनि ३ जना काेराेना सङ्क्रमित थपिएका छन् । 

९ जनामा काेराेना जाँच गर्दा ३ जनामा पुष्टि भएकाे थाहा नगरपालिकाले जनाएकाे छ । याेसँगै थाहामा अहिले काेराेनाका २३३ जना बिरामी छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०