Saturday, 15th August, 2026
वि.स.

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध युवा संघ थाहानगरकाे मसाल जुलुश

IMG_20220205_183556-1644065575.jpg

सरकारले गरेकाे पेट्रोलियम पदार्थको मूल्य वृद्धिकाे विराेधमा नेकपा एमालेकाे भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल थाहानगरले मसाल जुलुश निकालेकाे छ । 

२२ माघ साँझ साँढे ६ बजे युवा संघले सरकारकाे जनविराेधी कदमकाे विराेध गर्दै मसाल जुलुश निकालेकाे हाे । 

शिखरकाेटबाट युवा नेता प्रदिप भट्टकाे नेतृत्वमा जुलुश शुरु भएकाे थियाे ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif