Monday, 24th August, 2026
वि.स.

पूर्व स्ववियु सभापति रायमाझीलाई मातृशोक

205755248_102232078636989-1624645866.jpg

पालुङ बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति सुजन रायमाझीलाई मातृशोक परेको छ ।

रायमाझीका ममतामयी माता नारायणदेवी रायमाझीको असामयिक निधन भएको हो ।

पालुङ क्याम्पसले पूर्व स्ववियु सभापति रायमाझीको माताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना गरेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif