Monday, 24th August, 2026
वि.स.

पूर्व जलस्रोत राज्यमन्त्री उपाध्यायलाई कोरोना पुष्टि

Dina-upadhya-1597763726.jpg

पूर्व जलस्रोत राज्यमन्त्री तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायलाई कोरोना भाइरस संक्रमण भएको छ । २ भाद्रमा आएको रिर्पोटमा उनलाई कोरोना भाईरस संक्रमण देखिएको हो । 

काठमाण्डौमा परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । हेटौंडाको प्रयोगशालामा परीक्षणका लागि दिइएको नमुनाको रिपोर्ट भने आउन बाँकी छ ।

कोरोना संक्रमित भएपछी उपाध्याय सेल्फ क्वारेन्टाइनमा बसेकी छिन् 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०