Thursday, 27th August, 2026
वि.स.

पुण्य गौतम काठमाडौंबाट पक्राउ

punya-gautam-1604469369.jpg

 भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्दै युट्यूवमा प्रचार गरेको भन्दै पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली सेनाको निमन्त्रणामा आज नेपाल आउन लागेका नरावणेलाई कालो झण्डा देखाउने बताएका गौतमलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई बौद्ध क्षेत्रबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, एसएसपी श्यामलाल ज्ञवालीले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif