Thursday, 30th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङ बचत सहकारी: ठगी मुद्दाको फैसला 

पालुङ बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको ठगी मुद्दा उच्च अदालत पाटन हेटौंडा इजलासबाट २५ माघमा फैसला भएको छ। मकवानपुर जिल्ला अदालतबाट ११ जनालाई दोषी ठहराएकोमा उच्च अदालतले ७ जनालाई मात्रै दोषी ठहर गरेको छ।

जसमध्ये सुरेन्द्र कार्की ,सरिता बस्नेत ,रामहरि बिष्ट र सिताराम बिष्टले सफाइ पाएका छन् भने जिल्ला अदालत मकवानपुरले सफाइ दिएकालाइ सुरू सदर गरेको छ। उच्च अदालतको फैसला अनुसार रामबहादुर बस्नेत ,हरि बस्नेत, आइतिमाया बस्नेत ,सुरेन्द्र बस्नेत ,मनोहर बस्नेत ,तुलसा बस्नेत र मीनबहादुर बस्नेतलाई दोषी ठहर गरि ५१७६००९।४२ भराइ सोही बराबरको रकम जरिवाना हुने ठहर्छ भनी फैसलामा उल्लेख गरिएको छ।