Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङ जेसीजकाे बाइसाैँ पदस्थापन

IMG_20220121_184228-1642769878.jpg

सन् २००० मा स्थापित पालुङ जेसीजकाे २२ पदस्थापन ७ माघमा सम्पन्न भएकाे छ । सन् २०२२ का लागि पालुङ जेसीजका नवनिर्वाचित अध्यक्ष जयराम केसीसहित निर्वाचित पदाधिकारीकाे पदस्थापन भएकाे हाे । 

केसीले कानूनी सल्लाहकारमा संगम कार्की, महासचिवमा  निरज रायमाझी,  काेषाध्यक्षमा विक्रम गाेपाली र जनसम्पर्क अधिकारीमा सुजन कार्कीलाई  मनाेनित गरेका छन् । 

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टकाे प्रमुख आतिथ्यतामा पदस्थापन कार्यक्रम सम्पन्न भएकाे हाे । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

IMG_20220121_184228-1642770015.jpg