Sunday, 23rd August, 2026
वि.स.

पालुङबाट काठमाडाैँ -हेटाँडा बस सेवा पुनः सञ्चालनमा, नयाँ भाडादर कायम

IMG_20210718_102633-1626583321.jpg

बैशाख दोस्रो सातादेखि रोकिएको पालुङ-काठमाडौं बस सेवा ३ साउनदेखि पुन: सञ्चालनमा आएको छ ।  

लामो समयदेखि राजधानी जाने सवारी साधन नहुँदा यात्रु मारमा परेको भन्दै नारायणी यातायात व्यवसायी संघ प्रा.लि.आवद्ध बस सेवाहरु पुन: सञ्चालन गरिएको थाहानगर इन्चार्ज अरुण लामाले बताए ।

पछिल्लो समय सरकार र यातायात व्यवसायीहरु बीच भएको निर्णय भन्दै भाडा दरमा भने २८ प्रतिशतले वृद्धि गरिएको छ । यस अघि  १७५ रुपियाँ रहेको बस भाडा २२५ रुपियाँ कायम गरिएको छ । यसैगरी, फोर्स भाडा २८० रुपियाँ कायम गरिएको जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif